Main
अनेरास्ववियु निर्वाचन अपडेट : कडरियालाई पौडेलले उछिने
२९ जेठ, काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्वको प्रतिस्पर्धामा सुरुवाती अग्रता लिएका डा सुजन कडरियालाई प्रतिस्पर्धी प्रकाश पौडेलले उछिनेका छन् । केहीबेर अघिबाट जारी मतगणनामा पौडेलले ५१९ मत प्राप्त गरेका छन् भने कडरियाले ४८९ मत प्राप्त गरेका छन् । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार विद्युतीय मतदान भएको थियो । दुवै जना प्यानल सहित मैदानमा छन् । कडरियाको…
– यस समाचारको श्रोत : Online Khabar हो ।