Main
अनेरास्ववियु निर्वाचन : प्रारम्भिक नतिजामा कडरियाको अग्रता
२९ जेठ, काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्वको प्रतिस्पर्धामा उत्रिएका डा. सुजन कडरियाले सुरुवाती अग्रता लिएका छन् । केहीबेर अघिबाट जारी मतगणनामा कडरियाले ९२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी प्रकाश पौडेलले ५८ मत प्राप्त गरेका छन् । कीर्तिपुरमा जारी सम्मेलनमा १५४१ प्रतिनिधि सहभागी छन् । विद्युतीय मतदानबाट मतगणना भएको थियो । दुवै जना प्यानल…
– यस समाचारको श्रोत : Online Khabar हो ।