Main

अनौठो सहर : कहिले महिनौंसम्म रात हुन्छ कहिले हप्तौंसम्म दिन

नर्वेको ट्रम्सो सहर आफ्नो अनौठो दिन तथा रातको चक्रका कारणले गर्दा संसारभर चर्चित छ । सो सहरमा जाडो याममा महिनौंसम्म सूर्य देखिंदैन । जबकि गर्मी याममा भने हप्तौंसम्म सूर्य अस्ताउँदैन । सोही कारणले गर्दा यो सहरलाई उत्तरी ध्रुव (आर्कटिक) को पेरिस वा मध्यरातमा सूर्य उदाउने सहरको नामले चिनिन्छ । नोभेम्बरदेखि जनवरी महिनासम्म ट्रम्सो सहरमा सूर्य नै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button