Main
अन्तरिक्षमा एआई डेटा सेन्टर बनाउँदै गुगल
विश्वभरका ठूला एआई कम्पनीहरू डाटा सेन्टरको भविष्यका लागि नयाँ सम्भावनाहरू खोजिरहेका छन् । कसैले जमिनमा त कोही समुद्रभित्र । तर, यस दिशामा दिग्गज प्रविधि कम्पनी गुगल एक पाइला अगाडि बढेको छ । गुगलले अन्तरिक्षमा एआई कम्प्युटिङ सिस्टम बनाउने तयारी गरेको छ । जसलाई भविष्यमा डाटा सेन्टरुको रूपमा पनि प्रयोग गर्न सकिनेछ । यस महत्त्वाकांक्षी योजनामा कम्पनीले एक सफल…
– यस समाचारको श्रोत : Online Khabar हो ।