Main

ट्राफिक सचेतना कक्षा अब नागरिक एपबाटै लिन सकिने

२९ असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमका बीच उनले अनलाइन सचेतना कक्षको शुभारम्भ गरेका हुन् । योसँगै अब मापसे, लेन अनुशासन लगायतका कसुर गर्नेले अनिवार्य रूपमा ट्राफिक कार्यालय पुगेर कक्षा लिनुनपर्ने भएको छ । अनलाइन कक्षाको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button