Main

अन्तर्राष्ट्रिय अदालतमा जलवायु न्याय माग्दै परराष्ट्रमन्त्रीले भनिन्- नगरेको गल्तीको सजाय भोग्दैछौं

२४ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट कुरा उठाएकी छिन् । अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलो पटक जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था दर्शाउँदै जलवायु न्याय (क्लाइमेट जस्टिस्) को माग गरेको हो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button