Main
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको १००औं जित पूरा
२६ असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा १००औं जित पूरा गरेको छ । आइतबार भएको यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित निकालेपछि नेपालको जित संख्या १०० पुगेको हो । यो टी-२०आई र ओडिआई दुवै फर्म्याटको आँकडा हो । नेपालले हालसम्म १०९ टी-२०आई खेलमा ६२ जित निकालेको छ भने ७७ ओडिआई खेलमा ३८ जित…
– यस समाचारको श्रोत : Online Khabar हो ।