Main

अन्तर्राष्ट्रिय जगतमा चिनाउन देउखुरी क्रिकेट मैदान उपयुक्त : सचिव खड्का

६ चैत, दाङ । नेपाल क्रिक्रेट संघका सचिव पारस खड्काले देउखुरीमा रहेको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने बताएका छन् । बुधवार लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पीएम कपको स्थलगत निरिक्षण गर्दै खड्काले यस्तो बताएका हुन् । नेपाल सरकारले नयाँ बजेटमार्फत् लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button