Main
अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल शाखा गठन
५ फागुन, काठमाडौँ । अमेरिकामा दर्ता रहेको अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल शाखा गठन भएको छ । नेपाल शाखाको अध्यक्षमा कृष्णा पौडेल चुनिएकी छन् । सोमबार काठमाडौंमा आयोजित भेलाले पौडेलको अध्यक्षतामा १९ सदस्यीय नेपाल शाखाको कार्यसमिति सर्वसम्मत चयन गरेको हो । शाखाको उपाध्यक्षमा रुपा घिमिरे, वैकुण्ठ भण्डारी र शिव दाहाल छन् । सचिवमा सोविता रिसाल र…
– यस समाचारको श्रोत : Online Khabar हो ।