Main

अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गति लियो : पर्यटन बोर्ड

११ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाललाई विश्वभरि प्रमुख गन्तव्यका रूपमा चिनाउन अन्तर्राष्ट्रिय प्रवर्द्धनको कामले गति लिएको जनाएको छ । बोर्डले लन्डनमा आयोजित एडभेन्चर ट्राभल शो, नेदरल्यान्ड्सको भ्याकेन्टीबर्स, जर्मनीको सीएमटी, स्पेनको फिटुर, भारतको ओटीएम, र फिनल्यान्डको माट्का जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय पर्यटन मेलामा सक्रिय सहभागिता जनाएको छ । यी कार्यक्रमले साहसिक यात्रा, सांस्कृतिक सम्पदा र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button