Main

अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ र एभरेस्ट एलायन्स नेपालबीच ऐतिहासिक सम्झौता

२६ कात्तिक,  काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ (आईएमटीए) र एभरेस्ट एलायन्स नेपाल (इएएन)बीच दिगो पर्वतीय पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा सांस्कृतिक आदानप्रदान सुदृढका लागि ‍पचारिक सहकार्य गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीनको गुइझोउ प्रान्तमा आगामी तीन वर्षका लागि उक्त दुई पक्षबीच यस सम्झौता हस्ताक्षर भएको एभरेष्ट एलायन्स नेपालले जारी गरेको विज्ञप्तीमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button