Main
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन कीर्गिस्तानको टोली नेपाल आइपुग्यो
२ फागुन, काठमाडौं । आगामी फागुनको पहिलो साता काठमाडौंमा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन कीर्गिस्तानको टोली नेपाल आइपुगेको छ । कीर्गिस्तानको टोली बिहीबार राति काठमाडौं आइपुगेको हो । फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा नेपाल, म्यानमार, कीर्गिस्तान र लेबनान सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरू हुँदै छ । फिफा महिला वरियतामा कीर्गिस्तान…
– यस समाचारको श्रोत : Online Khabar हो ।