Main
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न नेपाल आइपुग्यो लेबनानको टोली
२ फागुन, काठमाडौं । यही फागुन ५ गतेदेखि काठमाडौंमा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन लेबनानको टोली नेपाल आइपुगेको छ । लेबनानको टोली शुक्रबार राति काठमाडौं आइपुगेको हो । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा नेपाल, म्यानमार,…
– यस समाचारको श्रोत : Online Khabar हो ।