Main
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न आइपुगिन् रेखा
३ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड रेखा पौडेल राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न नेपाल आइपुगेकी छन् । व्यावसायिक क्लब फुटबल खेल्न यूएईमा रहेकी रेखा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा राष्ट्रिय टोलीको खेलका लागि शनिबार नेपाल आइपुगेकी हुन् । रेखालाई एन्फाका अफिसियलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । अन्तर्राष्ट्रिय महिला…
– यस समाचारको श्रोत : Online Khabar हो ।