Main

कांग्रेस र एमालेले मात्र संविधान संशोधन गरेर हुँदैनः शेखर कोइराला

२२ मंसिर, चितवन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेले मात्रै संविधान संशोधन गरेर नहुने बताएका छन् । शनिबार चितवनमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्ने बताए । ‘नेपाली कांग्रेस र नेकपा (एमाले)ले मात्रै संविधान संशोधन गरेर हुँदैन,’ उनले भने कोइरालाले वर्तमान…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button