Main
डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)
डा.बच्चु कैलाश कैनीसँग अस्पताल व्यवस्थापकका रुपमा काम गरेको ३४ वर्षको अनुभव छ । नेपाल र बेलायतमा गरी ९ अस्पतालमा उनले अस्पताल व्यवस्थापकको जिम्मेवारी निभाएका छन् । १८ वर्षदेखि बेलायतमा रहेका कैनी हाल अंग्लिया रस्किन विश्वविद्यालयमा स्वास्थ्य सेवा व्यवस्थापनको सिनियर लेक्चरका रुपमा कार्यरत छन् । नेपालमा पनि अस्पतालको नेतृत्वदायी भूमिकामा अस्पताल व्यवस्थापन अध्ययन गरेको जनशक्ति हुनुपर्छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।