Main
अन्तर्राष्ट्रिय स्तरको भलिबल आयोजनामा जोड
१६ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नेपाली भलिबलको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय स्तरको मैत्रीपूर्ण भलिबल म्याच आयोजना गर्ने प्रस्ताव राखेका छन् । त्रिपुरेश्वरस्थित स्तरोन्नती गरिएको राखेपको कभर्डहलमा खेलाइएको मैत्रीपूर्ण खेलअघि कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले नेपाली खेलकुदको स्तर उकास्न र खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव प्रदान…
– यस समाचारको श्रोत : Online Khabar हो ।