Main

अन्तर्राष्ट्रिय हक्की दिवस मनाइयो

३० चैत, काडमाडौं । अन्तर्राष्ट्रिय हक्की महासंघ (एफआईएच) स्थापनाको १०० वर्षको अवसरमा नेपालमा पनि अन्तर्राष्ट्रिय हक्की दिवस मनाइएको छ । नेपाल हक्की संघले शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, संघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतको उपस्थितिमा दिवस मनाएको हो । त्रिपुरेश्वरस्थित राखेपमा भएको कार्यक्रममा उपाध्यक्ष आचार्यले दिवसका अवसरमा शुभकामना दिँदै वर्तमान कार्यसमितिले हक्कीलाई अगाडि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button