Main

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्कको लगातार जित

१८ मंसिर, काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेज र ल्यान्डमार्क एकेडेमीले दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगितामा लगातार जित हात पारेका छन् । रोएल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भएको बिहीबार भएको दिनको पहिलो खेलमा ल्यान्डमार्कले कान्जिरोवालाई ३०-९ अन्तरले हरायो । ल्यान्डमार्ककी सृष्टी तामाङले १२ अंक स्कोर गरिन् । यस्तै दोस्रो खेलमा गोल्डेनगेटलले ब्लुबर्ड बलेजलाई ३३-२० ले पराजित गर्‍यो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button