Main

अन्तिम समयको पेनाल्टी गोलमा म्यान्चेस्टर युनाइटेडको रोमाञ्चक जित

१५ भदौ, काठमाडौं । खेल सकिनै लाग्दा पाएको पेनाल्टीमा निर्णायक गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले बर्नलीलाई ३–२ ले पराजित गरेको छ। युनाइटेडको जितमा कप्तान ब्रुनो फर्नान्डेस निर्णायक बने। यसअघिको खेलमा पेनाल्टी मिस गरेका उनले यसपटक भने पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए। खेलको निर्णायक क्षण भने निकै नाटकीय रह्यो। इन्जुरी समय सकिनै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button