Main
अन्तुष्टिको कारोबार नगरौं : गगन थापा
१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले असन्तुष्टिको कारोबार गर्न नहुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले असन्तुष्टिको कारोबार नगर्न र असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने काम नगर्न सचेत गराएका हुन् । राजनीतिक उपलब्धिहरूका सम्बन्धमा आम नागरिकहरुमा सन्तोष रहँदै गर्दा पनि अहिले एउटा ठूलो बेचैनी, असन्तोष रहेको बताए…
– यस समाचारको श्रोत : Online Khabar हो ।