Main

जसपा नेता यादवको आपत्तिजनक अभिव्यक्ति, भन्छन्- मधेश एकदिन नेपालबाट अलग हुनेछ

२३ असार, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवले मधेश कुनै न कुनै दिन नेपालबाट अलग हुने बताएका छन् । पक्राउ पूर्जी जारी भएपछि फरार भएका पूर्वसांसद यादवले भिडियो सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘मधेश कुनै न कुनै समय अलग हुन्छ । म रहुँ वा नरहुँ ।’ ‘जय बिहार,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button