Main
अन्नपूर्ण हिमालको प्रथम सफल आरोहण वृत्तचित्र प्रदर्शन
अन्नपूर्ण हिमालको पहिलो सफल आरोहण भएको ७५औं वार्षिकोत्सवका अवसरमा यो कार्यक्रम आयोजना गरिएको फ्रान्सेली दूतावासले जनाएको छ । फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग र लुइस लासेनलले अन्नपूर्णमा पहिलो सफल आरोहण गरेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।