Main
अपराधिक कार्य गर्ने सबैलाई कारबाही गर : माओवादी केन्द्र
१६ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राजवादीहरूले चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा मच्चाएको हिंसात्मक प्रदर्शनको कडा भर्त्सना गरेको छ। पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाद्वारा जारी विज्ञप्तिमा आपराधिक र अराजक क्रियाकलापमा संलग्न तथा उक्साहट दिने योजनाकार र प्रदर्शनका आयोजकलाई कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ। विज्ञप्तिमा शुक्रबारको प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाहको योजनाबद्ध उक्साहटमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।