Main

अपराध पुष्टि नै नभई पक्राउ गरेर थुन्नु मानव अधिकारको उल्लंघन हो : सोबिता गौतम

१५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सरकारले कानुनको दुरुपयोग गरेर मानव अधिकार उल्लंघन गरिरहेको आरोप लगाएकी छिन् । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा बोल्दै सांसद गौतमले सरकारले थुनेर मात्र अभियोजन लगाउँदै मानव अधिकारको गम्भिर उल्लंघन गरिरहेको बताएकी हुन् । अभियोन लगाउनुपर्ने कारण भए नथुनिकन पनि राज्यले अभियोजन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button