Main
अपांगतामैत्री भोटिङ मेसिन माग गर्दै कांग्रेस कार्यालयमा नाराबाजी
९ माग, काठमाडौं । नेपाली कांग्रेस निकट राष्ट्रिय लोकतान्त्रिक अपांग संघको महाधिवेशनमा प्रतिनिधहरूले अपांगतामैत्री भोटिङ मेसिनको माग गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजोबाट जारी महाधिवेशनमा दृष्टिविहीन महाधिवेशन प्रतिनिधिहरूले अपांगतामैत्री इलेक्ट्रोनिक भोटिङ मेसिनको माग गर्दै नाराबाजी गरेका छन् । उनीहरूले महाधिवेशनमा अपांगमैत्री भोटिङ मेसिनको माग पहिला नै गरेको भएपनि निर्देशक समितिका संयोजक मधु आचार्यले…
– यस समाचारको श्रोत : Online Khabar हो ।