Main

अपाङ्गता पहुँचसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

२४ जेठ, हेटौंडा । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशले सामाजिक विकास मन्त्रालयको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सूचना सामग्री र भौतिक संरचना पहुँचयुक्त बनाउने विषयमा १ दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा बागमती प्रदेशका विभिन्न मन्त्रालय तथा मकवानपुर जिल्लाका स्थानीय तहका सूचना प्रविधि र प्राविधिक शाखाका प्रतिनिधिहरू सहभागी थिए। महासंघका प्रदेश अध्यक्ष उपेन्द्र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button