Main
अप्टिक आइजमा कुमारी बैंकका ग्राहकलाई आकर्षक छुट
काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले काठमाडौंको चाबहिलमा रहेको अप्टिक आइजमा विशेष छुट पाउनु भएका छन् । छुट उपलब्ध गराउने विषयमा दुवै पक्षबीच सम्झौता भएको छ । सम्झौता अनुसार अप्टिक आइजले उपलब्ध गराउने सेवामा बैंकका ग्राहकलाई फ्रेम र सनग्लासमा १५ प्रतिशत, आँखा जाँचको ओपीडी टिकटमा १० प्रतिशत, ब्रान्डेड फ्रेममा १० प्रतिशत छुट उपलब्ध गराउने छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।