Main
अप्पर मर्स्याङ्दी–१ जलविद्युतमा जुट्यो लगानी, लक्ष्मी सनराइजको नेतृत्वमा ३ बैकले लगानी गर्ने
२१ पुस, काठमाडौं । अप्पर मर्स्याङ्दी –१ जलविद्युत् आयोजनामा लगानी जुटेको छ । लमजुङको मर्स्याङ्दी नदीमा निमार्ण हुने १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी–१ जलविद्युत् आयोजनामा ३ बैंकले लगानी गर्ने भएका हुन् । लक्ष्मी सनराइज बैंकले सहवित्तीयकरण लगानीको नेतृत्व गरेको छ । १०२ मेगावटा क्षमताको उक्त परियोजनामा लगानी सम्झौता भएको बैंकले जनाएको छ । लक्ष्मी सनराइज बैंकको…
– यस समाचारको श्रोत : Online Khabar हो ।