Main
अफिसबाट एक मिनेट छिटो निस्किंदा कर्मचारी बर्खास्त, अदालतले के भन्यो ?
कुनै पनि कार्यालयमा कामचोर कर्मचारीको कमी हुँदैन । अफिसको नियम जतिसुकै कडा किन नहोस्, कतिपय कर्मचारीहरुले अनेक तरिकाले ठगठाग गरिरहेका हुन्छन्। यद्यपि कहिलेकाहीँ कर्मचारीहरुले बाध्यताबस तथा भुलवस गरेका केही गल्तीहरूका कारण पनि कठोर दण्ड भोग्न बाध्य हुन्छन् । चीनमा एउटा यस्तै घटना सार्वजनिक भएको छ, जसका कारण एउटा कम्पनी निकै आलोचित भएको हुन्छ । चीनको…
– यस समाचारको श्रोत : Online Khabar हो ।