Main
अफ्ताब आलमको स्वास्थ्य सुधार हुँदै
१७ जेठ, काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमको स्वास्थ्य सुधार हुँदै गएको छ । शुक्रबार बिहान अचानक बोली र शरीरको भाग कमजोर भएपछि उनी अन्नपूर्ण न्यरो असप्पतालमा भर्ना भएका थिए । अपतालले जाँचपछि मस्तिस्क घात भएको पुष्टि गरेको थियो । उपचारपछि उनको स्वास्थ्यमा क्रमिकरुपमा सुधार हुँदै आएको अस्पताल प्रशासनले जनाएको छ । हाल उनको आईसीयूमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।