Main
अब अस्पतालहरूले अनिवार्य मेडिकल उपकरणको अडिट गर्नुपर्ने
२६ असार, काठमाडौं । अब सबै संघीय अस्पतालले आफ्ना उपकरणको अवस्थाबारे अडिट गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाउनुपर्ने भएको छ । अस्पतालहरूसँग भएका उपकरण तथा तिनको अवस्थाबारे यकिन विवरण नभएको भन्दै सबै संघीय अस्पतालहरूले अनिवार्य रूपमा मेडिकल उपकरणको अडिट गर्नुपर्ने निर्णय मन्त्रालयले गरेको हो । हाल मन्त्रालयमा यसरी उपकरणको अवस्थाबारे तथ्यांक प्राप्त गर्ने व्यवस्था नै…
– यस समाचारको श्रोत : Online Khabar हो ।