Main

एलन मस्कको तलब एक ट्रिलियन डलर

२१ कात्तिक, काठमाडौं । अमेरिकी अटोमोटिभ तथा क्लिन एनर्जी कम्पनी टेस्ला इंकका सीईओ एलन मस्कको तलब एक ट्रिलियन डलर हुने भएको छ। कम्पनीका शेयरधनीहरूले मस्कका लागि एक ट्रिलियन डलरको ‘सेलरी प्याकेज’ का लागि मन्जुरी दिइसकेका छन्। यो कर्पोरेट कम्पनीका सीईओका लागि मञ्जुर गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो ‘सेलरी प्याकेज’ हो। कम्पनीले आफ्नो वार्षिक बैठकमा ‘सेलरी प्याकेज’…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button