Main
अब आइफोनका चिनियाँ प्रयोगकर्तालाई अलिबाबाको एआई
२ फागुन, काठमाडौं । चिनियाँ आइफोन प्रयोगकर्ताहरुका लागि आर्टिफिसियल इन्टेलिजेन्स सेवा उपलब्ध गराउन एप्पलले चिनियाँ कम्पनी अलिबाबासँग सहकार्य गर्ने भएको छ । यो सहकार्यले एप्पललाई उसको निकै महत्वपूर्ण बजार चीनमा उपस्थिति झनै दह्रिलो बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ । जहाँ स्थानीय ब्राण्डहरुसँगको प्रतिस्पर्धाका कारण आइफोनको बिक्री निरन्तर घटिरहेको छ । अलिबाबा ग्रुपका अध्यक्ष जोए…
– यस समाचारको श्रोत : Online Khabar हो ।