Main

अब इन्स्टाग्राम प्रयोगकर्ताले गर्न सक्नेछन् डिसलाइक

काठमाडौं। कसैले इन्स्टाग्राममा गरेको पोस्ट मन परेमा त्यसमा मुटुको चिन्हमा थिचेर लाइक गर्न सकिन्छ । तर मन नपरेको कुरा कसरी प्रकट गर्ने ? सायद सोसल मिडिया प्रयोगकर्ताहरुको यो साझा सबाल तथा बहुप्रतिक्षित फिचर हो । प्रयोगकर्ताको यहीँ मागलाई लोकप्रिय सोसल साइट इन्स्टाग्रामले पूरा गरिदिँदैछ। समाचार अनुसार इन्स्टाग्रामले आफ्नो प्लाटफर्ममा डिसलाइक बटन थप गरेको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button