Main
‘अब एक घण्टा पनि गैरकानुनी हिरासतमा बस्दिनँ भनेर सर्वोच्चको ढोका ढकढक्याएँ’
न्यायाधीशलाई सम्बोधन गर्दै उनले भने, ‘देशमा राज्यको अधिकार हुने नागरिकको नहुने भएपछि अब म एक घण्टा पनि गैरकानुनी ढंगबाट हिरासतमा बस्न चाहन्नँ भनेर सर्वोच्चको ढोका ढकढक्याउन आइपुगेको हुँ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।