Main
अब एन्ड्रोइड प्रयोगकर्ताले पनि प्रयोग गर्न पाउनेछन् एप्पल टिभी
४ फागुन, काठमाडौं । एप्पलको लोकप्रिय एप्पल टिभी एप अब एन्ड्रोइड प्रयोगकर्ताले पनि प्रयोग गर्न पाउने भएका छन् । एप्पलले एन्ड्रोइड प्रयोगकर्ताका लागि समेत आफ्नो टिभी एप लन्च गरेको हो । एप्पल टिभी एप्पलको स्ट्रिमिंग प्लाटफर्म हो । साधारणतया एप्पलले एन्ड्रोइडका लागि एप लन्च गर्दैन । कम्पनीले केवल आइओएस तथा म्याक ओएसका लागि मात्रै आफ्ना…
– यस समाचारको श्रोत : Online Khabar हो ।