Main
अब काठमाडौं प्रहरीमा दुई जना एसपी
२२ माघ, काठमाडौं । राजधानीको सुरक्षा जिम्मेवारी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंमा अब दुई जना प्रहरी उपरीक्षक (एसपी) रहने भएका छन् । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा रहने यो कार्यालयमा दुई जना एसपी पठाएको हो । हालै भएको सरुवामार्फत काठमाडौं प्रहरीमा अपिलराज बोहोरा र कुलदीप चन्द काठमाडौं…
– यस समाचारको श्रोत : Online Khabar हो ।