Main
अब घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी गर्छौं : प्रधानमन्त्री ओली
८ माघ, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘अब हामी एकै दिन कम्पनी दर्ता, भ्याट…
– यस समाचारको श्रोत : Online Khabar हो ।