Main
अब पहाडमा नयाँ ठूला सडक आयोजना नबनाइने
९ जेठ, काठमाडौं । सरकारले पहाडमा नयाँ ठूला सडक आयोजना अगाडि नबढाउने भएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ का सुझाव कार्यान्वयनका लागि तयार गरिएको कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । सो कार्ययोजनामा उल्लेख भए अनुसार अब पहाडी भेगमा नयाँ ठूला सडक आयोजना बनाइने छैन । सडक आयोजनाको प्राथमिकीकरण गरी रणनीतिक उपदायताका आधारमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।