Main
कांग्रेसका अनुशासन समिति सदस्य भन्छन् : कारबाहीले पार्टीमा ठूलो समस्या आउँछ
कारबाहीका लागि दोहोरो, तेहोरो मापदण्ड बनाउँदा पार्टीका लागि गम्भीर र प्रत्युत्पादक हुने समितिका दुई सदस्यको निष्कर्ष छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।