Main
अब बोनस सेयर दिँदा कम्पनीहरूले कर व्यवस्था गर्नुपर्ने
८ मंसिर, काठमाडौं । अब सेयर बजारमा सूचीकृत कम्पनीहरुले सेयरधनीलाई लाभांशस्वरुप बोनस सेयर प्रदान गर्दा आवश्यक कर रकम पनि व्यवस्थापन गर्नुपर्ने भएको छ। बोनस सेयर घोषणा गर्दा कम्पनीले नै करका लागि उपयुक्त रकम लाभांशबाट अनिवार्य मिलान गर्नुपर्ने व्यवस्था धितोपत्र बोर्डले गरेको हो । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकालाई दशौं पटक संशोधन गर्दै बोर्डले यस्तो व्यवस्था…
– यस समाचारको श्रोत : Online Khabar हो ।