Main
देउवा अब कांग्रेसको अभिभावक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई सक्रिय राजनीतिबाट टाढा राख्ने निधो गरेका छन् । सभापतिको दोस्रो कार्यकालको उत्तरार्धमा आईपुग्दा उनले अभिभावकीय भूमिकामा रहने निश्चित गरेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।