Main
अभिषेक चर्च सैनामैना गोल्डकपको सेमिफाइनल प्रवेश
२१ फागुन, बुटवल। नवलपूरको अभिषेक चर्च क्लब रूपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । सैनामैना रंगशाला मुर्गियामा बुधबार भएको खेलमा विभागीय टिम एपीएफलाई २–१ अंकले पछि पार्दै अभिषेक चर्चले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। खेल सुरु भएको २ मिनेटमा नै अभिषेक चर्चका सूचित बुढाथोकीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।…
– यस समाचारको श्रोत : Online Khabar हो ।