Main
अभिषेक चर्ज रजहर सैनामैना गोल्डकपको फाइननलमा
२५ फागुन, बुटवल । अभिषेक चर्ज रजहर रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ । सैनामैना फुटबल रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली मुर्गिया फुटबल क्लबलाई २–० ले हराउँदै अभिषेक चर्च फाइनलमा प्रवेश गरेको हो । अभिषेक चर्जको तर्फबाट विदेशी खेलाडी मार्टिनेसले एक्लै २ गोल गर्दै टिमलाई फाइनल पुर्याएका हुन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।