Main

अभ्यासका क्रममा घाइते भएका अस्ट्रेलियन क्रिकेटरको मृत्यु

१३ कात्तिक, काठमाडौं । अस्ट्रेलियामा एक युवा क्रिकेट खेलाडीको मेलबर्नमा अभ्यासका क्रममा चोट लागेर मृत्यु भएको छ। १७ वर्षीय बेन अष्टिन मंगलबार फेर्नट्री गलीस्थित क्रिकेट नेटमा अभ्यास गरिरहेको बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बलले उनको टाउको र घाँटीमा चोट लागेको हो । उनले अभ्यासका क्रममा हेलमेट पनि लगाएका थिए । मंगलबार चोट लागेपछि तुरुन्तै आपतकालीन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button