Main

अमाहा सिमसारमा पानी सुल्के प्रतियोगिता हुने

काठमाडौँ । पानीको सतहमा ढुङ्गा चिप्ल्याएर सकेसम्म टाढा पुर्‍याउने परम्परागत सिपलाई अब प्रतियोगितात्मक रूपमा अघि बढाउने तयारी भइरहेको छ । चतरा हाइकिङ समूहले यही उद्देश्यका साथ तेस्रो पानी सुल्के प्रतियोगिता ३, मंसिर बुधबार बराहक्षेत्र नगरपालिका–१, अमाहा सिमसार तालस्थित आयोजना गर्न लागेको हो । ‘पानी सुल्के’ भनेर चिनिने यो खेललाई अंग्रेजीमा ‘स्टोन स्किपिङ (स्किमिङ)’ भनिन्छ। अमेरिका,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button