Main
अमृतधारा छोटी भन्सारबाट भारतीय सवारीसाधनको अस्थायी पास बन्द
१९ पुस, काठमाडौं । पर्साको ठोरीमा रहेको अमृतधारा छोटी भन्सारले भारतीय सवारीसाधनलाई नेपाल प्रवेशमा दिने अस्थायी पास बन्द गरेको छ । अमृतधारा छोटी भन्सार कार्यालयका अनुसार भन्सार विभागले दिएको अस्थायी पासको अनुमति अवधि सकिएपछि भारतीय सवारीसाधनलाई नेपाल प्रवेशका लागि दिइने अस्थायी पास बन्द गरिएको हो । भन्सार विभागले १९ वैशाखमा उक्त छोटी भन्सारलाई २०२४ डिसेम्बर…
– यस समाचारको श्रोत : Online Khabar हो ।