Main
अमेरिकाको नर्थ क्यारोलिनामा मनाइयो नेपाल दिवस
९ वैशाख, काठमाडौं । संयुक्त राज्य अमेरिकास्थित नर्थ क्यारोलिना राज्यको मोरिसभिमा नेपाल दिवस मनाइएको छ । अप्रिल १९ का दिन ‘हाम्रो पहिचान, हाम्रै अभियान; समृद्धिको यात्रामा, नेपाली योगदान’ भन्ने नाराका साथ नवौं नेपाल दिवस मनाइएको हो । नर्थ क्यारोलिनास्थित नेपालीहरुको साझा संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिना (एन.सी.एन.सी.)को आयोजनामा सम्पन्न सो कार्यक्रममा करिब दुई हजार…
– यस समाचारको श्रोत : Online Khabar हो ।