Main

अमेरिकाको मोर्मोन चर्चमा सशस्त्र आक्रमण, चार जनाको मृत्यु

१३ असोज, काठमाडौं। मिचिगनस्थित मोर्मोन चर्चमा आइतबार भएको सशस्त्र आक्रमणमा कम्तीमा चार जनाको मृत्यु छ। धेरै जना घाइते भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘राष्ट्रिय हिंसाको महामारी’ को दुःखद उदाहरण भनेका छन्। स्थानीय प्रहरीका अनुसार आक्रमणकारीले पहिले आफ्नै गाडी चर्च भवनमा ठोक्काएका थिए। त्यसपछि भवनमा आगो लगाउँदै राइफलले अन्धाधुन्ध गोली चलाएका थिए। आपत्कालीन कल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button